२०७८ माघ ९ गते आइतवार

प्यूठानमा चट्याङ लागेर एकको मृत्यु



२९ पुस,घोराही –प्यूठानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका वडा नम्वर ५ निवासी ४६ वर्षीय गोर बहादुर कामीको मृत्यु भएको हो ।

हिजो साँझ घरायसी सामान किन्न बजार गएको बेला चट्याङ लागेर सार्कीको मृत्यु भएको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्