२०७८ माघ ९ गते आइतवार

घोराहीमा माघ ५ गतेबाट मेयर कप हुने



२० पुस,घोराही– घोराही उपमहानगरपालिकामा पाँचौ संस्करणको मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । आगामी माघ ५ गतेबाट प्रतियोगिता गर्ने तय भएको छ ।

उपमहानगरको युवा खेलकुद तथा शिक्षा महाशाखाका अनुसार प्रतियोगिता सञ्चालनका लागी आवश्यक मापदण्ड तथा कार्यविधि बनाई सबै वडाहरुमा टिम दर्ताका लागी आह्वान गरिएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्