२०७८ माघ १३ गते बिहिवार

यसरी मनाईयो घोराहीमा गाईजात्रा (फोटो फिचर )



७ भदौ, घोराही –
नेवार समुदायले परम्परागत रुपमा मनाउदै आएको गाईजात्रा आज देखी मनाउन सुरुभएको छ ।

वर्ष भरी नेवार समुदायमा दिवंगत भएकाहरुको घर घरवाट दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै सम्झना स्वरुप गाईजात्रा निकाल्ने प्रचलन रहेको छ ।

 

यस्तै दाङको घोराही क्षेत्रमा यस वर्ष घोराहीमा १७ घरवाट गाईजात्रा निकालिएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण सिमित संख्यामा मानिसको भेला भई भिमसेन मन्दिरबाट सुरु गरि गणेश मन्दिर पुगि गाईजात्रा मनाईएको नेवार सेवा समिति दाङका अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो ।।

 

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्