२०७८ मङ्सिर १५ गते बुधवार

माधव नेपालको पार्टीको चुनाव चिह्न अर्को पार्टीसँग मिल्यो



२ भदौं, काठमाडौं –नेकपा (एमाले) विभाजन भएर नयाँ पार्टीको रुपमा दर्ताका लागि निवेदन भएको एमाले समाजवादीको निर्वाचन चिह्न खुल्ला किताब यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको पाइएको छ।

निर्वाचन आयोगमा उन्नत लोकतान्त्रिक पार्टीको निर्वाचन चिह्न खुल्ला किताब रहेको छ। राजनीकि दल सम्बन्धी ऐनमा अर्को पार्टीसँग मिल्ने चुनाव चिह्न उपलब्ध नगराइने उल्लेख छ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्