२०७८ मङ्सिर १५ गते बुधवार

लुम्बिनी प्रदेशसभामा एमाले द्धारा रोष्ट्रम घेराउ



२ भदौ, घोराही-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध गरेको छ । एमाले सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन् ।

एमालेले आफूले कारवाही गरेका सांसदहरू अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ ।

एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताउनुभयो । उहाँले संसदको नियमानुसार नै कारवाहीही अघि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्