२०७८ मङ्सिर १५ गते बुधवार

प्युठानमा खोलाले बगाएर एक जना बेपत्ता



२३ साउन, घोराही –
प्युठानमा खोलाले बगाएर एकजना बेपत्ता भएका छन् । गौमुखी गाँउपालिका २ अर्खा निवासी ७५ वर्षीय तन वहादुर बि.कलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

घरबाट गोठ जाने क्रममा आज मध्यान्ह १२ बजे स्थानिय घट्टे खोलाले बगाएको हो । प्रहरी र स्थानिय मिलेर बेपत्ता बिकको खोजिकार्य जारी राखेका छन ।।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्