२०७८ मङ्सिर १५ गते बुधवार

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु



३२ साउन,घोराही –
गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ।

देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्