२०७८ माघ १३ गते बिहिवार

राप्ती नदिको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन



२८ साउन, घोराही –
दाङको राप्ती नदिको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । लगातार परेको वर्षाले  राप्ती नदिको बगासोतीमा रहेको बाढि मापन केन्द्रमा आज दिउसो साढे ३ वजे सतर्कता तह पार गरि खतरा तह (६ दशमलब २) नजिक असपासमा पुगेकाले त्यस आसपासमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको हो ।

त्यस्तै आज कार्यालयले सुचना जारि गर्दे नदि क्षेत्रबाट काठ दाउरा समात्न, निकाल्ने कार्य अति जोखिम पुर्ण भएकाले नदि किनार क्षेत्रको नजिकमा नजान समेत अनुरोध गरेका छ ।।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्