२०८० असोज ६ गते शनिवार

भ्रष्टाचार हुनेमा बाँके पहिलो, दाङ दोस्रो

२८ साउन, घोराही –
लुम्बिनी प्रदेशका चार जिल्ला दाङ, बाँके, बर्दिया र रोल्पा मध्ये सवैभन्दा धेरै बाँकेमा भष्टाचारको घटना हुने गरेको एक तथ्याङकले देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले सार्वजनिक गरेको प्रगति विवरण अनुसार वितेको आर्थिक वर्ष ०७७/०७८ मा सवैभन्दा धेरै बाँभ्रष्टाचार हुनेमा बाँके पहिलो, दाङ दोस्रो
घोराही, २८ साउन
लुम्बिनी प्रदेशका चार जिल्ला दाङ, बाँके, बर्दिया र रोल्पा मध्ये सवैभन्दा धेरै बाँकेमा भष्टाचारको घटना हुने गरेको एक तथ्याङकले देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले सार्वजनिक गरेको प्रगति विवरण अनुसार वितेको आर्थिक वर्ष ०७७/०७८ मा सवैभन्दा धेरै बाँकेमा भ्रष्टाचार भएका उजुरी कार्यालयमा दर्ता भएका छन् ।

त्यसपछि दोस्रोमा दाङका उजुरी अख्तियार कार्यालय नेपालगन्जमा दर्ता भएकोे बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । कार्यालयका सुचना अधिकारी श्रीधर टण्डनका अनुसार गत आर्थिक वर्षमा ७७६ वटा उजुरी दर्ता भएकोमा सवैभन्दा धेरै बाँकेका ३४४ वटा भ्रष्टाचारका उजुरी कार्यालयमा दर्ता भएका छन् ।

जसमा २२४ वटा उजुरी फच्यौट भएका छन् भने १२० वटा बाँकी रहेका छन् । कार्यालयका सुचना अधिकारी श्रीधर टण्डनका अनुसार वितेको आर्थिक वर्षमा ७७६ वटा भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएका छन् ।

दाङका २४५ वटा उजुरी दर्ता भएकोमा १५१ वटा उजुरी किनारा लगाईएको छ भने ९४ वटा बाँकी रहेको सुचना अधिकारी टण्डनले जानकारी दिनुभयो । यस्तै बर्दियाका १८० वटा उजुरी मध्ये १२४ वटा फच्यौट भएका छन् भने ५६ वटा बाँकी रहेका छन् ।।
केमा भ्रष्टाचार भएका उजुरी कार्यालयमा दर्ता भ्रष्टाचार हुनेमा बाँके पहिलो, दाङ दोस्रो

भएका छन् ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्