२०७८ माघ ९ गते आइतवार

एमालेमै फर्किनुभयो सांसद विमला ओली (विज्ञप्तिसहित)



१८ साउन, दाङ –
लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमै फर्किनुभएको छ। सोमबार विज्ञप्ति जारी गर्दै उहाँले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै रहेको जानकारी गराउनुभएको छ ।

स्मरनरहोस् यस अघि सांसद वलीले नेकपालाई अदालतले मान्यता नदिएपछि माओवादी केन्द्र रोजेको बताउनुभएको थियो । फेरि सोमबार विज्ञप्ति जारी गर्दै उहाँले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै रहेको बताउनुभएको छ ।

हेर्नुहोस यस्तो छ विज्ञप्ति :

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्