२०७८ माघ १३ गते बिहिवार

खेल खेलेर जित्नुहोस ५ हजार देखि ६० लाख



८ असार,काठमाडौं -विभिन्न तरिकाले ब्यापार गर्ने गरिन्छ कतिपय ब्यापार खेल खेलेर पनि गर्न सकिन्छ भन्ने उदाहरण हामीले अहिले आएको यो ६० लाख जित्ने खेलबाट पनि बुझ्न सक्छौ ।

डिजिटल सिस्टमवाट खेलिने यो खेल ६० राउण्ड सम्म खेल्न सकिनेछ यो खेलमा ५ हजार देखि ६० लाख सम्म जित्न सकिने छ ६० लाख जित्नेलाइ नगद ६० लाख सहित परिवार सहित एक महिना नेपाल भ्रमण पनि हुनेछ।

बगैचामा फुल रोपियो भने अबस्यनै फुल्छ हामि संग यो खेल खिलियो भने १०० प्रतिसत जित्न सकिन्छ तेसैले आउनुहोस खेल्नुहोस र ६० लाख जितेर जानुहोस भन्ने नारा यो खेलमा रहेको छ ।

तपाइँ हामि संग खेलमा मात्र हैन तपाइँ हामि संग धेरै कुरामा संग संगै हुनु हुन्छ भनेर यसको सुरुवात भएको हो।

लक्ष् दोहोरि क्लबले खेलाउने खेलमा राष्ट्रिय कलाकारको साथमा रमाइलो गरेर खेलाइने कुरा यो खेलका सयोजक बिबस कृष्ण गुरुङले जानकारी दिनु भएको छ।।

थप जानकारीका लागि भिडियो हेर्नुहोस

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्