२०७८ साउन १८ गते सोमवार

सल्यानमा दाइले गरे भाइको हत्या



६ साउन, घोराही –
सल्यानमा दाइले भाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका ५ खैरागारका १३ वर्षीय सन्दिप परियारलाई१४ वर्षीय दाइले हत्या गरेका हुन् ।

घरायसी खेलौनाको विषयमा विवाद हुँदा जुत्ता सिलाउने झिरले हानेर दाइले भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्