६ साउन, घोराही –
सल्यानमा दाइले भाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका ५ खैरागारका १३ वर्षीय सन्दिप परियारलाई१४ वर्षीय दाइले हत्या गरेका हुन् ।
घरायसी खेलौनाको विषयमा विवाद हुँदा जुत्ता सिलाउने झिरले हानेर दाइले भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार