२०८० असोज १७ गते बुधवार

तुलसीपुर १२ को वडा कार्यालय बन्द



 २१ असार, घोराही –
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को वडा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि कार्यालय बन्द गरिएको छ ।

वडाको प्रशासन तथा प्राविधिक कर्मचारीहरुमा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।वडाले सूचना जारी गरि आजदेखि शुक्रबारसम्म ५ दिनका लागि अति आवश्यक बाहेक सबै सेवाहरु बन्द गरिएको जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्