२०७८ साउन १६ गते शनिवार

५ महिनामै दाङका प्रजिअ पौडे्लको सरुवा, रामबहादुर कुरुम्बाङ आउदै



९ असार,घोराही –
गृह मन्त्रालयले दाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिर्घनारायण पौडे्लको सरुवा गरेको छ । दाङ आएको करिव पाँच महिनाको बसाईपछि पौडे्लको गृह मन्त्रालयमा सरुवा भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार दाङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा रामबहादुर कुरुम्बाङलाई जिम्मेवारी दिई पठाएको छ ।

 

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्