२०८० असोज ६ गते शनिवार

बाढीले बगाउँदा सल्यानका दुई जनाको मुत्यु



२ असार,सल्यान- सल्यानमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका ४ रतिखोलाका ४० वर्षीया विरमान वि.क.को लतात मसानघाट खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयसल्यानका ईन्सपेक्टर दामप्रसाद श्रेष्ठले खोज रफ्तारलाई जानकारी दिनुुभयो ।

त्यस्तै दार्मा गाउँपालिकाका ५ की गीता खड्का पनि गाउँकै ठुलो खोलामा मृत्त फेला परेकिछन। सोमबार घरबाट निस्किएकी खड्का घर नफर्किए पछि खोजतलास गर्ने क्रममा खोलामा मृत्त फेला परेकि हुन।

वि.कको शव पोष्टमार्टम गरि परिवारले बुझिसकेका छन भने अर्की मृतक खड्काको शव संकाशपद रहेकाले अनुसन्धान भईरहेको ईन्सपेक्टर  श्रेष्ठले जानकारी दिनुुभयो ।।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्