२०८० असोज १७ गते बुधवार

देउखुरी उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा गजमेर



३० जेठ,घोराही – लामोसमय देखि देउखुरी क्षेत्रमा रहेर पत्रकारिता गर्दे आउनुुभएका पत्रकार प्रिया स्मृती गजमेर देउखुरी उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा नियुक्त हुनुुभएको छ ।

आइतवार (आज) बसेको संघको बैठकले गजमेरलाई संघको प्रेस सल्लाहकारमा नियुक्त गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनुुभयो ।

गजमेर विभिन्न सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ भने राष्टिय दलित पत्रकार संघ दाङका उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस्