१९ जेठ, दाङ –
घर नजिकैको नहरमा डुबेर दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ७ कमानपुर निवासी स्यानु चौधरीको ७ वर्षिय छोरी इन्दु चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताउनुुभयो ।
घर नजिकैको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताउनुुभयो ।
बुधबार (आज) विहान साढे ११ बजेतिर घर नजिकैको नहरमा नुहाउने क्रममा डुबेर घाईते भएकी बालिकालाई लमही अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।।
प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार