२०८० असोज १७ गते बुधवार

पत्रकारको निःशुल्क उपचार



१५ जेठ,घोराही –
सरकारले सञ्चारगृहलाई पुनर्कर्जाको व्यवस्था गर्ने घोषणा गरेको छ । यस्तै, नेपाल पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई देशभर निःशुल्क उपचारको व्यवस्था मिलाइने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गर्नुुभएको हो । उहाँले रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति पदान गरिने पनि बताउनुुभएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्