मेष- धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।
वृष- सुरुको थालनीमा समस्या आउनेछ । शंकाले तनाव बढ्नेछ । अपजस मिल्न सक्नेछ ।
मिथुन- वैवाहिक एवं प्रेममा प्रगति हुनेछ । नयाँ मित्रता सम्बन्ध थपिनेछ । पारिवारिक साथ बढ्नेछ ।
कर्कट-नयाँ काममा खर्च हुनेछ । झमेलाबाट मुक्त भइनेछ । आफन्तसँग वादविवाद हुनेछ ।
सिंह- कला संगीतमा रुचि बढ्नेछ । मिठो खानपिनमा रुचि जानेछ । ठुलाबडाको साथ मिल्नेछ ।
कन्या- आलस्यताले काम अधुरो हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
तुला- नयाँ जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ ।
वृश्चिक- कृषि धनको वृद्धि हुनेछ । वैदेशिक कुराले खुसि बढ्नेछ । भोजनको सुख पाइनेछ ।
धनु- साथीभाइको साथ मिल्नेछ । घरायसी काम फटाफट बन्नेछ । मनोरन्जनमा दिन वित्नेछ ।
मकर- फाइदा अरुलाइ मिल्नेछ । स्वास्थ्यमा बढी खर्च हुने्छ । प्रिय वस्तु हराउन सक्नेछ ।
कुम्भ- कृषिबाट फाइदा मिल्नेछ । आम्दामीमा प्रगति हुनेछ । सहयोगी अघि सर्नेछन् ।
मीन- पुरानो कारोवार मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । पारिवारिक रमाइलोमा दिन वित्नेछ ।