२०७८ माघ १३ गते बिहिवार

दाङमा आज १९ दशमलब ८ मिलीमिटर वर्षा



१३ जेठ,घोराही –
दाङमा पछिल्लो २४ घण्टामा १९ दशमलब ८ मिलीमिटर पानी परेको छ । आजको अधिकत तापक्रम २३ दशमलब ७ डीग्री सेल्सीयस रहेको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको न्युनतम तापक्रम २३ डीग्री सेल्सीयस मापन गरिएको छ ।

त्यस्तै आजको औषत हावाको गति ० दशमलव १ मिटर प्रति सेकेन्ड रहेको र आजको औषत सापेक्षित आद्रता ९५ प्रतिशत रहेको मौसम कार्यालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्