२०८० असोज १७ गते बुधवार

चुनावमा जाने पक्षमा छैनौ : प्रचण्ड



८ जेठ,काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको प्रतिनिधिसभा सदस्य चयनका लागि गर्ने निर्वाचनमा जाने पक्षमा आफु नभएको बताए ।

पक्षीदलहरुको छलफल सकेर निस्कने क्रममा बोल्दै प्रचण्डले यो चुवान संविधानसम्मत छैन त्यसैले सहभागि हुने नहुने भन्नेमा हामी विपक्षीदलहरु निष्कर्षमा पुग्न छलफल जारी राखेका छौ, उनले भने ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक भएको बताए । यसको प्रतिकार राजनितिक र कानुनी रुपमा गछौ, हामीले वहुमत संसद सदस्यहरु सहित प्रमाण दिए पनि रातारात प्रतिनिधिसभा विघटन गर्नु नेपाली जनताको पक्षमा नभएको उनले बताए । लोकतन्त्र, निरंकुसताको विपक्षमा लड्ने उनले सबै नेपाली जनतालाई आव्हान समेत गरे । नेपालन्युजबाट

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्