२०७८ माघ १३ गते बिहिवार

भ्रमपुर्ण समाचार प्रति सांसद गंगा चौधरीकाे गम्भीर ध्यानाकर्षण



३ जेठ,दाङ ।  सांसद गंगा चौधरीले केही संचार माध्यममा तथा सामाजिक संजालहरुमा  चिनियाँ अक्सिजन सिलिण्डर गंगा चौधरीको घरमा भन्ने जस्ता भ्रमपूर्ण समाचार प्रकाशन भएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएकी छन् ।

आइतबार जारी गरेको पुरा विज्ञप्ती पढ्नुहाेस् :

 

 

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्