२०७८ माघ १३ गते बिहिवार

मुख्यमन्त्रीकै गाउँका डाँगीले पनि छोडे पोखरेलको साथ



२१ बैशाख,घोराही /
नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचन अमरबहादुर डाँगी नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिनुुभएको छ ।
माओबादी केन्द्रकी सांसद तथा प्रदेश मामिला तथा कानुन समितिकी सभापति दामा शर्माले एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य डाँगी माओवादी, नेपाली कांग्रेस, जनता समाजबादी पाटी, राष्ट्रिय जनमोर्चाको समर्थनमा आएको दाबी गर्नुभएको छ ।

शर्माले तीन दिन अगाडि नै एमालेबाट निर्वाचित डाँगीले माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई समर्थन गर्दै आफूहरू सँगै मुख्यमन्त्रीको बिरोधमा धर्ना बसेको बताउनुुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्