२०७८ जेष्ठ ३ गते सोमवार

राष्ट्रपति भण्डारीद्वारा ७ अध्यादेश जारी (सूचीसहित)



२१ बैशाख,घोराही । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न ७ अध्यादेश जारी गर्नुभएको हो ।

जारी भएका अध्यादेशको पहिलो नम्बरमा यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने, दोस्रोमा फौजदारी कसुर तथा फौजदारी कार्यसम्बन्धी केही ऐन संशोधन गर्ने, तेस्रोमा औषधि अध्यादेश संशोधन गर्ने, संवैधानिक परिषद् अध्यादेश संशोधन गर्ने, पाँचौँमा सामाजिक सुरक्षा अध्यादेश संशोधन, छैँटौमा नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश संशोधन गर्ने र सातौँमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश रहेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्