२०८० असोज ६ गते शनिवार

बेलुझुण्डी अस्पतालमा उपचाररत थप ४ जना संक्रमितको मृत्यु



१९ बैशाख, घोराही ।
कोरोना विशेष अस्पतालन बेलझुण्डीमा अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुने संख्या बढ्दै जान थालेको छ । आईतबार मात्रै कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत ४ जना संक्रमित रहेका छन् ।

घोराही उपमहानगरपालिका वडा नंम्वर १५ का एक ७७ वर्षिय पुरुष, घोराही १४ का एक ४० वर्षिय महिला र घोराही १३ एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

यस्तै अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर ९ का पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्