१३ बैशाख,घोराही।
दाङमा कोरोना संक्रमितको दर उच्चरुपले बढ्न थालेको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज २ सय २ जनाको परिक्षण गर्दा ७१ प्रतिशत अर्थात एक सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो सँगै दाङमा कोरोनाका सकृय बिरामी ६ सय ७४ पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार