२०७८ जेष्ठ ४ गते मङ्गलवार

दाङमा आज ७५ जनामा कोरोना पुष्टि



९ बैशाख,घोराही /
दाङमा आज ७५ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएकासँगै दाङमा अहिले २ सय ९८ जना सकृय संक्रमित रहेका छन् । दाङमा अहिले सम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३ सय ७८ जना पुगेको छ ।

दाङमा अहिले सम्म कोरोनाका कारण मत्यु हुनेको संख्या ५२ पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्