२०७८ माघ १३ गते बिहिवार

दाङमा एक जना कोरोना सक्रंमीतको मृत्यु



२ बैशााख,दाङ । दाङमा एक जना कोरोना सक्रंमीतको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ की ५५ बर्षीया महिलाको मृत्यु भएको कोरोना अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिनुुभयो।

उहाँको बिहिबार दिउँसो पौनै चार बजेको समयमा मृत्यु भएको हो ।पछिल्लो समय कोरोना संक्रमणदर बढ्न थालेसगैं कोरोनाबाट मृत्यु हुनेको संख्या पनी बढ्न थालेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्