२०७८ जेष्ठ ३ गते सोमवार

ईसेवाले माग्यो २६५ कर्मचारी, यसरी दिनुहोस् आवेदन



३१ चैत,घोराही ।भुक्तानी सेवाप्रदायक ईसेवाले २६५ कर्मचारी माग गरेको छ । देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो । यसअन्तर्गत दाङ,काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज,  सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरिएको हो ।

एसईई एसएलसी उत्तीर्ण व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको १० दिनभित्र आफ्नो बायोडेटासहित यो ईमेलमा दरखास्त पठाउन सकिन्छ ।

 

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्