२०८० असोज १७ गते बुधवार

एकैपटक ३६६ प्रहरी निरीक्षकको सरूवा (सूचीसहित)



२८ चैत,घोराही । प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षकले सरूवा गरेको छ। बैशाख महिनादेखि नै तलब भत्ता उपलब्ध हुने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी महानिरीक्षकको चैत २७ गतेको निर्णयअनुसार बैशाख महिनादेखिको तलबभत्तासमेत सरूवा भएको दरबन्दीबाट पाउने गरी सरूवा गरिएको प्रहरी उपरीक्षक जनार्दन जिसीले जनाएका छन्।

हेर्नुस् सूची,

facebook sharing button
twitter sharing button
linkedin sharing button
whatsapp sharing button

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्