२०८० असोज १७ गते बुधवार

नेपाल पत्रकार महासंघ दाङको मत गणना जारी, अध्यक्षमा केसीको अग्रता



२६ चैत, दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको बुधबार भएको निर्वाचनको मत गणना जारी रहेको छ । बिहान करिव पौने नौ बजेबाट सुरु भएको मत गनणामा यो समाचार तयार पार्दासम्म ११३ मत गन्दा अध्यक्ष पदका उमेदवार दुर्गालाल केसीले  ६२ मत प्राप्त गर्नुभएको छ भने लक्ष्मी आचार्यले ५१ मत प्राप्त गर्नुभएको छ । दाङमा २७६ मतदाता रहेकोमा २६३ मत खसेको थियो ।।

 

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्