२०७८ बैशाख ७ गते मङ्गलवार

दाङका सडक तथा पार्कका लागि ४८ करोड बजेट खर्च गरिने



१२ चैत,घोराही ।
चालु आर्थिक वर्ष २०७७/०७८ मा दाङका सडक तथा पार्कका लागि ४८ करोड बजेट खर्च गरिने भएको छ । संघन शहरी तथा भवन निर्माण आयोजना दाङ मार्फत चालु आर्थिक वर्षमा उक्त रकम खर्च गरिने भएको हो ।

सडक तथा पार्क निर्माणका लागि कर्मागत योजना तथा नयाँ योजना गरी ४८ करोड बजेट रहेको आयोजनाका प्रमुख संचिन्द्रकुमार देवले बताउनुभयो । अहिले योजनाको काम सुरु भइसकेका छन् ।।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्