२०७८ माघ ३ गते सोमवार

पत्रकार महासंघको निर्वाचनः मतदाता नामावली प्रकाशन [सूचीसहित]



१० चैत,घोराही। नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो । प्रकाशित मतदाता नामावलीमा दाबी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको छ ।

निर्वाचन चैत २५ गते हुँदैछ । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ ।

पूरा नामावलीकाे लागि क्लिक गर्नुहाेस् ।

१.  प्रदेश १ 
२. प्रदेश २  
३.  बा्ग्मती प्रदेश
४. गण्डकी प्रदेश 
५. लुम्बिनी प्रदेश 
६. कर्णाली प्रदेश
७.सुदूरपश्चिम प्रदेश
८.एशोसिएट प्रदेश

प्रकाशित मिति : २०७७ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्