२०७८ असार १० गते बिहिवार

राप्ती साहित्य परिषदद्वारा ‘सय थुँङ्गा’ गजल संग्रहको समीक्षा



२८ फागुन,घोराही ।
गजलकार हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ द्वारा रचित ‘सय थुँङ्गा’ नामक गजल संग्रहको समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् दाङको आयोजनामा आज घोराहीमा एक कार्यक्रम गरी गजल संग्रहको समिक्षा गरिएको हो ।

परिषद्का अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभा सदस्य डा.गोविन्द आचार्यको प्रमुख आतिथ्य एवं राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा सञ्चालित कार्यक्रममा गजलसंग्रहको समीक्षा गीत÷गजलकार प्रवल विष्टले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. आचार्य, विशिष्ट अतिथि खनाल, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने लगायतले शुभेच्छा प्रकट गर्नुभएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष नगेन्द्र गुरुको स्वागत मन्

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्