२०७८ बैशाख २ गते बिहिवार

गोर्खा हस्पीटलद्धारा २ सय १६ जनाको मृगौला जाँच



२८ फागुन,घोराही/ गोर्खा हस्पीटलले २ सय १६ जनाकोे निशुल्क मृगौला जाँच गरेको छ । घोराहीमा रहेको गोर्खा हस्पीटलले आज मृगौलाको सम्वन्धि निशुल्क स्वास्थ्य जाँच गरिएको हो ।

अन्तर्राष्ट्रिय मिर्गौला दिवसको अबसरमा निशुल्क स्वास्थ्य जाच गरिएको अस्पतालका प्रशासक दिनेश आचार्यले जानकारी दिनुभएको छ । निशुल्क स्वास्थ्य जाच गर्न पाउदा सेवाग्राही खुशी भएका छन् ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्