२०८० असोज १७ गते बुधवार

एमालेले बोलायो केन्द्रीय कमिटि बैठक



२८ फागुन,काठमाडौँ । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटि बैठक बोलाएको छ।

आगामी आइतबार (चैत १ गते) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटिको बेठक बोलाइएको एमालेका स्थायी कमिटि सदस्य केशव बडालले जानकारी दिए।

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटिको बैठक बस्न लागेको हो।

पार्टीको माधव नेपाल समूहको भेलाले केन्द्रीय कमिटि बैठक माग गरेको थियो।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्