२०७८ असार १० गते बिहिवार

तुलसीपुरका एक शिक्षकलाई बालिकामाथि र्दुव्यवहार गरेको आरोप



२६ फागुन,घोराही/
दाङको तुलसीपुरमा एक शिक्षकलाई बालिकामाथि र्दुव्यवहार गरेको आरोप लागेको छ । वडा नम्बर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले छात्रामाथि यौनजन्य र्दुव्यवहार गरेको आरोप लोगेको हो ।

विद्यालयको कक्षा ६ मा अध्ययनरत दुई छात्रामाथि प्राथमीक तहमा कार्यरत शिक्षक पदम बहादुर वलीले गत आईतवार यौनजन्य र्दुव्यवहार गरेको आरोप लागेपछि विद्यालयलाई मगंलबार सांझ जानकारी गराएको थियो । बुधबार विद्यार्थीले कारवाहीको माग गर्दै पठनपाठन बन्द गरेका छन । तुलसीपुर खबरबाट

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्