२०७८ बैशाख ६ गते सोमवार

गिनीमा भएको विस्फोटमा २० को मृत्यु, ६ सय घाइते



२४ फागुन । अफ्रिकी मुलुक गिनीको सबैभन्दा ठूलो सहर बाटास्थित सैन्य अड्डामा भएको शक्तिशाली विस्फोटमा कम्तिमा २० जनाको व्यक्तिको मृत्यु भएको छ ।

घटनामा ६ सय जना घाइते भएका छन् । सेनाको बेसमा डायनामाइटको भण्डारणमा विस्फोट भएको हो ।

स्थानीय समयअनुसार आइतबार सेनाको लापर्वाहीका कारण कोआ टोमास्थित सेनाको बेसमा भण्डारण गरिएका विस्फोटक पदार्थ, डायनामाइट र गोला बारुद्ध विस्फोट भएका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्