२०७८ साउन १९ गते मङ्गलवार

नेकपा विप्लव समूहको केन्द्रीय कमिटी बैठक



२३ फागुन,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । आज राजधानीमा विप्लव समूहको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक शुरु भएको हो ।

सरकारसँग २० फागुनमा शान्ति सम्झौता भएर विप्लव सार्वजनिक भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राजधानीमा बस्न लागेको हो । बैठकले विप्लव समूहको भावी रणनीति तय गर्ने बुझिएको छ । फाइल तस्बिर

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्