२०७८ साउन १६ गते शनिवार

दाङको एक कपास उद्योगमा आगलागी हुदा २५ लाखको क्षती



१७ फागुन,घोराही ।
दाङको घोराहीमा एक कपास उद्योगमा आगलागी हुदा २५ लाख बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका १५ प्रगतीनगरटोलमा रहेको राप्ती कपास उद्योगमा आज दिउसो आगलागी भएको हो ।

बिद्युत तार सर्ट भई भएको आगलागिबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक सुकलाल रावतले जानकारी दिनुभएको छ । आगोलाई घोराही उपमहानगरपालिकाको दमकलले निभाएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्