२०७८ बैशाख १० गते शुक्रवार

शिक्षकको जिल्लान्तर सरुवा सुचारु



१६ फागुन । केही समय यता रोकिएको अन्तरजिल्ला शिक्षकहरुको सरुवा पुनः खुला गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गतको शिक्षक व्यवस्थापन समन्वय शाखाले आइतबार जिल्लान्तर शिक्षक सरुवा सुचारु गरेको जनाएको हो ।

यसअघि पुस २० गतेबाट शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरिएको थिएको थियो । शिक्षक सरुवाका लागि शाखाले केही शर्तहरु निर्धारण गरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्