२०७८ बैशाख १० गते शुक्रवार

सुन तोलामा ५ सय घट्यो



१३ फागुन , दाङ ।
साताको पाँचो दिन बिहीबार सुन घटेको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोलमा ८९ हजार ३ सयमा कारोबार भइरहको छ। यसअघि बुधबार सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो।

बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्