२०७८ असोज १ गते शुक्रवार

दाङमा चार वटा वेवारीसे मोटरसाइकल फेला



८ फागुन,घोराही ।
दाङ प्रहरीले वेवारिसे चार वटा मोटरसाइकल फेला पारेको छ । विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा लु ५१ प ४५८८,  वन टेष्ट १५० पल्सर,  लु १८ प ९५०४ पल्सर र रा ३ प ९८५२ नं.को वेवारिसे मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरि प्रहरि प्रमुख एव प्रहरि प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले बताएउनुुभयो।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्