२०७८ भाद्र ३१ गते बिहिवार

घोराही १७ का कृषकहरुलाई खोर हस्तान्तरण



८ फागुन,घोराही ।

घोराही १७ का बटाई पालक कृषकहरुका लागि खोर बितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका कार्यक्रम सहजकर्ता टीकाबहादुर बस्नेतले बिपन्न परिवारका नौ जना कृषकहरुलाई बटाई पालनका लागि खोर बितरण गरेको जानकारी दिनुभयो । बस्नेतका अनुसार बटाई पालक समूहका लागि बटाईका बच्चा, ह्याचरी र जेनेरेटर समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्