२०७८ असोज ११ गते सोमवार

जेम्स स्कुलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न



७ फागुन,घोराही।
घोराही १३ मा रहेको गोदावरी ईङ्गलिस मिडियम स्कुल (जेम्स)ले आज प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक विष्णुप्रभात दाहालको अध्यक्षतामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो ।

विद्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा मनोज बुढा प्रथम, निशम शर्मा दोस्रो र ज्ञानिशा वली तेस्रो हुनुभएको हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने तिनै जना विद्यार्थिहरुलाई पुरस्कारले सम्मान गरिएको श्रीधर भावुकले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्