२०७८ साउन १३ गते बुधवार

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



६ फागुन , काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिकामा डेरा गरी बस्ने खोटाङ खिदिम गाउँपालिका १९ वर्षीय सागर राई रहेका छन् ।

किशोरीलाई डरत्रास देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले हिजो बुधवार साँझ उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्