२०७८ साउन १३ गते बुधवार

पछिल्लो २४ घण्टामा १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



४ फागुन, दाङ । नेपालमा मंगलबार १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९९ जना निको भएका छन् । वितेको २४ घण्टामा ३ हजार ३६० जनामा परिक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार कोरोनाबाट मृत्यु भने कसैको पनि भएको छैन । अब नेपालमा १ हजार ५ सय ८७ जना निको हुन बाँकी रहेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्