२०७८ मङ्सिर १६ गते बिहिवार

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि भोलि पनि जवाफी बहस



२ फागुन,काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि भोलि पनि जवाफी बहस हुने भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा सभामुखका तर्फबाट बहस सकिएपछि आजबाट जवाफी बहस सुरु भएको हो । आज नौ जना रिट निवेदक तथा कानुन व्यवसायीले बहस गरे ।

रिट निवेदकबाट जवाफ दिने क्रम सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शतिशकृष्ण खरेल, विज

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्