२०७८ असोज ११ गते सोमवार

रामकुमारीलाई बिनाशर्त रिहा गर्न प्रचण्ड-माधव पक्षको माग



२९ माघ,घोराही ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपां) दाहाल–नेपाल समूहले पक्राउ परेकी आफ्नो समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गर्न माग गरेको छ । आज नारायणकाजी श्रेष्ठ एक विज्ञप्ती जारी गर्दै झाँक्रीको रिहाईको माग गरेका हुन् । विज्ञप्तीमा भनिएको छ,‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

 

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्