२०७८ बैशाख २ गते बिहिवार

बिरेन्द्र ओलीको निर्देशनमा सम्झना भण्डारी र प्रशान्त परियारको ‘हाँसो खुसी’



” हाँसो खुसि ”  बोलको गित बजारमा आएको छ  । ” पिपलु छेउ बरैको छाया मुना मुना मदन झै नबोस यो माया” यस्तै यस्तै मायाका भाव बोकेका शब्दहरु कोर्दै प्रसान्त परियार र अमर भट्टराइको गीत ” हाँसो खुसि ” बजारमा आएको हो । सम्झना भन्डारी र प्रसान्त परियारको स्वर अनि प्रसान्त परियार र अमर भट्टराइको शब्द र प्रसान्त परियारको लय रहेको गीतलाइ शंकरा डिजिटल रेकडिङ स्टुडियोले रेकड गरेको हो भने यो गीतलाइ कुमार सानु पुनले मिक्सिङ गरेका हुन । सम्झना भण्डारि युटुब च्यानलबाट आएको भिडियोलाइ बिरेन्द्र ओलिले निर्देशन गरेका हुन भने क्यामरामा प्रकास खड्का, कलर इडिट दिपक बिष्टको रहेको छ ।

भिडियो हेर्न यो लिन्कमा किलिक गर्नुहोला ।

 

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्